सुचना

यही मंसिर १४ गते दिउसो १ बजे पुर्व योजना तर्जुमा गोष्ठी घोराही नपाको हलमा हुने भएकोले सबै सरोकारवालाहरुलाई उपस्थितिको लागि अनुरोध गरिन्छ ।

-जिविस दाङ

Skip to toolbar